डुबानमा परेको विद्युत ग्रीड

विहीबार, ०४ कार्तिक २०७८, १२ : ३४

लगातारको बर्षासँगै आएको बाढीका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीड । दुहबी ग्रीड डुबानमा परेपछि ७ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । तस्वीर : रासस

विहीबार, ०४ कार्तिक २०७८, १२ : ३४

प्रतिक्रिया