हावाबाट बिजुली

आइतबार, २८ कार्तिक २०७८, ०९ : ३१

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा हावाबाट बिजुली निकाल्न राखिएको मिनिग्रीड । 

यहाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैङ्कको सहयोगमा २० किलोवाटको वायु ऊर्जा उत्पादनका लागि मिनिग्रीड स्थापना गरेको हो । 

तर प्राविधिक समस्या आइरहँदा वायु ऊर्जा उत्पादन भने नियमित हुन सकिरहेको छैन । तस्वीर : रासस
 

आइतबार, २८ कार्तिक २०७८, ०९ : ३१

प्रतिक्रिया