आज नेप्सेमा सर्वाधिक गुमाउने कम्पनी, कुनको शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं । कारोबारको अन्तिम दिन(बिहीबार) नेप्सेमा सर्वाधिक गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्तको रहेको छ । कम्पनीको शेयरमूल्य ६।९३ प्रतिशतले घटेको हो । 

यस्तै, साना किसान विकास लघुवित्तको ५.०८ प्रतिशत,कर्णाली डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, केबिएल डिबेञ्चरको ४.४१ प्रतिशत,हिमाल दोलाखा हाइड्रोपावरको ३.८२ प्रतिशत अकं र चन्द्रागिरि हिल्सको ३.०१ प्रतिशत अकंले घटेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया