आँखुखोला जलविद्युतका संचालक रजनीले दिइन् राजिनामा

सोमबार, २० मंसिर २०७८, ११ : १८

काठमाडौं - आँखुखोला जलविद्युत कम्पनीका संचालक रजनी बस्नेत केसीले राजिनामा दिएकी छिन् । 

सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने दुई जना संचालक मध्ये केसीले राजिनामा दिएकी हुन् ।

उनले आफ्नो कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएकोमा मंसिर १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सोमबार, २० मंसिर २०७८, ११ : १८

प्रतिक्रिया