काठमाडौं - सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । यस अघि पुस २६ गते कम्पनीको सभाहल महाराजगञ्जमा गर्ने भनिएको वार्षिक साधारण सभा परिवर्तन गरी स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया