सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, योग्यता स्नातक तह उत्तीर्ण

पुस २९, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सुपर भाइजर जुनियर अफिसरको पद पुर्ति गर्न कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म कम्पनीमा आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८