सिभिल बैंक लिमिटेडद्धारा लेखापरीक्षक नियुक्त

आइतबार, ०२ माघ २०७८, १२ : २६

काठमाडौं - सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । 

बैंकको पुष ३० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चालु आवको लागि बाह्य लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्सलाई नियुक्त गरेको हो  ।
 

आइतबार, ०२ माघ २०७८, १२ : २६

प्रतिक्रिया