राष्ट्रिय वाणिज्य बैंकको नयाँँ शाखा ललितपुरको चापागाउँमा

मंगलबार, ०४ माघ २०७८, १४ : २८

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशको ललितपुर जिल्लास्थित गोदाबरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा शाखा कार्यालय विस्तार गरी गरेको छ ।

बैकले सोमबारबाट कारोबार सुरु गरेको छ। 

चापागाउँ शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ। 

मंगलबार, ०४ माघ २०७८, १४ : २८

प्रतिक्रिया