छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी

२ बर्ष अगाडि

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी नियुक्त भएका छन् । 

कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो । 

कम्पनीका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएसँगै कम्पनीको अध्यक्षमा सञ्चालक रामचन्द्र जोशीलाई चयन गरेको जानकारी गराएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया