युनाइटेड इन्स्योरेन्समा कर्मचारी माग,कहिलेसम्म दिने आवेदन र शैक्षिक योग्यता कति ?

२ बर्ष अगाडि

काठमाडौं- युनाइटेड इन्स्योरेन्स लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

कम्पनीले ह्युमन रिसोर्स डिपार्टमेन्ट अन्तर्गत अफिसर सिनियर अफिसर (डिपार्टमेन्ट हेड) र आवश्यकता अनुरुप अफिसररसिनियर अफिसर केही संख्यामा कर्मचारी माग गरेको हो। 

कम्पनीले सो पदका लागि स्नातक तह देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त आह्वान गर्न सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया