एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक डा. भरतले दिए राजिनामा

सोमबार, १४ चैत्र २०७८, १३ : ११

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले पदबाट राजिनामा दिएका छन् । 

चैत १३ गतेदेखि लागू हुने कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । 

सोमबार, १४ चैत्र २०७८, १३ : ११

प्रतिक्रिया