आज शनिबारको विनिमयदर : अमेरिकी डलरसँगै कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

शनिबार, १९ चैत्र २०७८, ०९ : २४

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ९७ पैसा तय गरेको छ भने बिक्रीदर १२१ रुपैंया ५७ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ६७ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ३३ पैसा रहेको छ ।

शनिबार, १९ चैत्र २०७८, ०९ : २४

प्रतिक्रिया