चियाको नर्सरी

विहीबार, २४ चैत्र २०७८, १३ : ४७

भोजपुरको आमचोक गाउँपालिकामा खेती विस्तारका लागि तयार गरिएको चिया नर्सरी । गाउँपालिकाको माथिल्लो भेगमा योजनाका साथ चियाखेती विस्तार गरिरहेको छ । तस्बिर  : रासस

विहीबार, २४ चैत्र २०७८, १३ : ४७

प्रतिक्रिया