आगलागी पीडितलाई जस्तापाता

शुक्रबार, २५ चैत्र २०७८, ०९ : ४९

बाँकेको नरैनापुरका आगलागी पीडित १६ घरपरिवारलाई घर बनाउन नेकपा ९एमाले० बाँकेका नेताहरुले प्रदान गरेको जस्तापाता  । अग्निपीडित प्रतिपरिवारले तीन बण्डल जस्तापाता पाएका छन् ।  तस्बिर : रासस

शुक्रबार, २५ चैत्र २०७८, ०९ : ४९

प्रतिक्रिया