भारी गिरावटका बीच ८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति प्रतिशत ?

१ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (मंगलबार) शेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज अन्तिम समयसम्म आउँदा ८४.९० अंकले घटेर २२६५.५२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ । सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.९६ प्रतिशतले बढेको हो ।

यस्तै, बोटर्स नेपाल (बालाजु)को शेयरमूल्य २ प्रतिशतले बढेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया