चैत धानको हरियाली

मंगलबार, १० जेठ २०७९, १५ : १०

बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ । तस्वीरः रासस

मंगलबार, १० जेठ २०७९, १५ : १०

प्रतिक्रिया