काठमाडौं - मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ । तस्बिर : रासस
प्रतिक्रिया