ढकमक्क फुलेको सयपत्री

बुधबार, ११ जेठ २०७९, २० : ११

काठमाडौं - पाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल । उनले निर्वाचनलाई लक्षित गरी फूल लगाउनुभएको हो । तस्बिर : रासस

बुधबार, ११ जेठ २०७९, २० : ११

प्रतिक्रिया