गुनासोपछि तेल मिलको अनुगमन

शनिबार, १४ जेठ २०७९, १० : १०

काठमाडौं - तुलसीपुर बजारका तेल मिलहरुको अनुगमन गर्दै तुलसीपुर उपमहानगरपालिका अुनगमण शाखाको टोली । 

तेलमा मिसावट रहेको, महँगो भएको गुनासो आएपछि अनुगमन गरिएको हो । तस्वीर : रासस

शनिबार, १४ जेठ २०७९, १० : १०

प्रतिक्रिया