काठमाडौं - महोत्तरीको सदरमुकाम जलेश्वर बजारमा एकै साथ पाँच वटा एउटै नंको रु एक हजार दरका जाली नोट बरामद । महोत्तरीको ६ वटा सीमावर्ती पालिकाहरुको बजारमा अहिले जाली नोटको कारोबार तीव्रगतिमा बढ्दै गएको छ । तस्बिर : रासस
प्रतिक्रिया