निर्माण सम्पन्न  झोलुङ्गेपुल

शुक्रबार, २० जेठ २०७९, १० : ३९

काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, नाकोतेमा  निर्माण  भएको झोलुङ्गेपुल । 

पुल निर्माण भए लगत्तै गत वर्ष असार र साउनमा आएको बाढीले पुल बगाएपछि हेलम्बुका मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायतका स्थानीयवासीलाई तुइनमा झुण्डिएर मेलम्ची खोला वारपार गर्नुपर्ने बाध्यता थियो । तस्बिर : रासस

शुक्रबार, २० जेठ २०७९, १० : ३९

प्रतिक्रिया