काठमाडौं - म्याग्दीको मङ्गला गाउँपालिका–३, बान्द्रेमा लिफ्ट सिँचाइ आयोजनाका लागि पाँच किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गर्दै गिभ पावर संस्थाका प्रतिनिधि ।
गिभ पावर संस्थाले म्याग्दीका १५ भन्दा बढी स्वास्थ्य र शैक्षिक संस्था, बस्ती र सिँचाइ आयोजनामा सोलार जडान गरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया