नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । सभा असार १३ गते हुने भएको छ । सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने छ । 

जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ ९१० संशोधन गर्ने प्रस्ताव पारित गरिने छ । 

यस्तै अन्य एजेन्डाहरुमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया