हिमालयन हाइड्रोको सेयर रजिस्ट्रारमा सेयर रजिष्ट्रारमा नियुक्त

१ बर्ष अगाडि

काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ। 

ग्लोबल आइएमई क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमई क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । 

सम्झौतापत्रमा हिमालयन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया