गौतम अडानी धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे, एकैदिन गुमाए ६.९१ अर्ब डलर

असोज ११, २०७९ | आजको अर्थ
ajaako_artha

एजेन्सी- अडानी समूहका अध्यक्ष गौतम अडानीको ले एकैदिन गुमाए ६.९१ अर्ब डलर गुमाएका छन् ।  शेयर बजारमा आएको गिरावटका कारण अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्। ई ठूलो झट्का लागेको छ। 

ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १३५ अर्ब डलरमा झरेको छ र उनी अमेजनका संस्थापक जेफ बेजोसभन्दा तल झरेका छन्। बेजोसको नेटवर्थ सोमबार १.३६ अर्ब डलरले बढ्यो र उनी १३८ अर्ब डलरको नेटवर्थका साथ फेरि दोस्रो स्थानमा पुगेका छन्। टेस्लाका सीईओ एलोन मस्क २४५ अर्ब डलरको सम्पत्तिका साथ धनाढ्यको सूचीमा पहिलो नम्बरमा छन्।

सोमबार अडानी समूहका सूचीकृत कम्पनीहरुको सेयरमा भारी गिरावट आएको छ। यो समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज २.२९ प्रतिशतले घटेको छ। अडानी ट्रान्समिसन ५.६५ प्रतिशत, अडानी टोटल ग्यास ४.७६ प्रतिशत, अडानी ग्रीन एनर्जी ४.८३ प्रतिशत, अडानी पोर्ट्स ५.४८ प्रतिशत, अडानी पावर इट ४.९५ प्रतिशत र अडानी विल्मार ५ प्रतिशतले घटेका छन्। यद्यपि अडानीको कुल सम्पत्ति यस वर्ष ५८.५ अर्ब डलरले बढेको छ भने बेजोसको कुल सम्पत्ति ५४.३ अर्ब डलरले घटेको छ। 

अडानीले हालै बेजोसलाई पछि पार्दै धनाढ्यको सूचीमा दोस्रो नम्बरमा पुगेका थिए तर बेजोस फेरि एकपटक अगाडि बढेका छन्।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२९.८२१३०.४२
EUR (EUROPEAN EURO)१३६.५४१३७.१८
GBP (UK POUND STERLING)१५९.१३१५९.८६
CHF (SWISS FRANC)१३८.७९१३९.४३
AUD (AUSTRALIAN DOLLAR)८८.४३८८.८४
CAD (CANADIAN DOLLAR)९६.५६९७.००
SGD (SINGAPORE DOLLAR)९६.१०९६.५५
JPY (JAPANESE YEN)१०९.६७९.७१
CNY (CHINESE YUAN)१८.४८१८.५७
SAR (SAUDI ARABIAN RIYAL)३४.५४३४.७०
QAR (QATARI RIYAL)३५.४७३५.६४
THB (THAI BAHT)३.७४३.७५
AED (UAE DIRHAM)३५.३४३५.५१
MYR (MALAYSIAN RINGGIT)२९.५९२९.७२
KRW (SOUTH KOREAN WON)१००१०.००१०.०५
SEK (SWEDISH KRONER)१२.५७१२.६३
DKK (DANISH KRONER)१८.३६१८.४४
HKD (HONG KONG DOLLAR)१६.६८१६.७६
KWD (KUWAITY DINAR)४२३.४९४२५.४४
BHD (BAHRAIN DINAR)३४४.३५३४५.९४