हिमालयन पावर पार्टनरका सञ्चालक चन्द्र प्रसाद ढकालको राजीनामा स्वीकृत

विहीबार, २७ असोज २०७९, ०९ : ४५

काठमाडौं - हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक चन्द्र प्रसाद ढकालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

विहीबार, २७ असोज २०७९, ०९ : ४५

प्रतिक्रिया