पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक

आइतबार, २७ कार्तिक २०७९, १३ : ०८

भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : रासस

आइतबार, २७ कार्तिक २०७९, १३ : ०८

प्रतिक्रिया