गोलभेँडामा ढुसीनासक विषादी छर्कदै

शनिबार, ०३ मंसिर २०७९, ०९ : १५

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान महिला गोँलभेडालाई चिसोबाट जोगाउन ढुसीनासक विषादी छर्कदै । गोलभेँडा खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

शनिबार, ०३ मंसिर २०७९, ०९ : १५

प्रतिक्रिया