धान झार्दै किसान

शनिबार, ०३ मंसिर २०७९, ०९ : ३३

दमौली / तनहुँको व्यास नगरपालिका–५ रानीटारमा धान झार्दै किसान । किसानहरु भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुनेबेलामा पनि धान थन्क्याउनेमा चटारोमा छन् । तस्बिर: रासस

शनिबार, ०३ मंसिर २०७९, ०९ : ३३

प्रतिक्रिया