बुटवल बसपार्कमा घर जाने मतदाताको भीड

शनिबार, ०३ मंसिर २०७९, ११ : ३८

बुटवल / मङ्सिर ४ गते हुने आमनिर्वाचनका निर्वाचनका लागि शनिबार बिहान बुटवलको नयाँ बसपार्कमा मतदान गर्न घर जाने मतदाताहरुको भीड । तस्बिरः रासस

शनिबार, ०३ मंसिर २०७९, ११ : ३८

प्रतिक्रिया