मतगणनास्थलको अनुगमन

आइतबार, ०४ मंसिर २०७९, ०९ : ४१

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिमा तयार गरेको मतगणनास्थलको अनुगमन गर्दै मुख्य निर्वाचन अधिकृत दलबहादुर केसी । यहाँ तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ । तस्बिर : रासस

आइतबार, ०४ मंसिर २०७९, ०९ : ४१

प्रतिक्रिया