वसन्तपुरमा मतदान गर्न लामबद्ध

आइतबार, ०४ मंसिर २०७९, ११ : ५५

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन आइतबार काठमाडौँको नवआदर्श मावि बसन्तपुर डबलीमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिर : रासस

आइतबार, ०४ मंसिर २०७९, ११ : ५५

प्रतिक्रिया