सडकको जेब्राक्रसिङबाट सडक पार गर्दै

आइतबार, ०४ मंसिर २०७९, १२ : ५६

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन आइतबार काठमाडौँस्थित सिंहदरबार भद्रकाली सडकको जेब्राक्रसिङबाट सडक पार गर्दै सर्वसाधारण । आमनिर्वाचन भएका कारणले अत्यावश्यकको सवारीसाधनबाहेक अरु सवारी चलाउन रोक लगाउँदा सडक सुनसान देखिन्छ । तस्बिर : रासस

आइतबार, ०४ मंसिर २०७९, १२ : ५६

प्रतिक्रिया