विद्यालयको जग्गा लिजमा लिएर तरकारी खेती

सोमबार, ०५ मंसिर २०७९, ०९ : २०

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१० का किसानले विद्यालयको जग्गा लिजमा लिएर गरेको व्यावसायिक तरकारी खेती । श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा लिजमा लिएर स्थानिय किसान राम चौधरीले व्यवसायी तरकारी खेती गरी आम्दानी लिँदै आएका छन् । तस्वीर:रासस

सोमबार, ०५ मंसिर २०७९, ०९ : २०

प्रतिक्रिया