मतपेटिका बोकेर सदरमुकाम बेनी ल्याइँदै

सोमबार, ०५ मंसिर २०७९, १० : ०१

गलेश्वर / म्याग्दीको अत्यन्त दुर्गम मतदान केन्द्र धवलागिरि गाउँपालिका– १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रको मतपेटिका आज बिहान पैदलमार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइँदै । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ । तस्बिर:रासस

सोमबार, ०५ मंसिर २०७९, १० : ०१

प्रतिक्रिया