जीप दुर्घटनामा तीन प्रहरीको मृत्यु नौ घाइते

सोमबार, ०५ मंसिर २०७९, १० : १७

बैतडीको पाटन नगरपालिका– ४ निङलाडीमा से १ ज ८५४ नम्बर को जीप दुर्घटनाग्रस्त । दुर्घटनामा परेर ३ प्रहरीको मृत्यु भएको छ भने ९ जना घाइते छन् । तस्बिर : रासस

सोमबार, ०५ मंसिर २०७९, १० : १७

प्रतिक्रिया