लटरम्म फलेका सुन्तला

सोमबार, ०५ मंसिर २०७९, १३ : २७

सुन्तला जोन कार्यक्रममा समेटिएको बागलुङ नगरपालिका–८ स्थित सुन्तला गाउँका रुपमा परिचित सिगानाको ठोकानफाँटस्थित कृषकको सुन्तला बगैँचामा लटरम्म फलेका सुन्तला । तस्बिर : रासस

सोमबार, ०५ मंसिर २०७९, १३ : २७

प्रतिक्रिया