जाजरकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मतपेटिका

सोमबार, ०५ मंसिर २०७९, १५ : १४

जाजरकोटको सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मतपेटिका । पश्चिम क्षेत्रको शिवालय र जुनिचाँदे गाउँपालिकाबाट मतपेटिकाहरु सदरमुकाम ल्याउन बाँकी रहेको छ । तस्बिरः ÷रासस

सोमबार, ०५ मंसिर २०७९, १५ : १४

प्रतिक्रिया