शान्तिधाम राखिएका पूजाका सामग्री

सोमबार, ०५ मंसिर २०७९, १६ : ००

काठमाडौँको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीस्थित शान्तिधाममा भगवान् बद्रीनाथलाई चढाइएको ५६ प्रकारका विभिन्न परिकार । यो धाममा हरेक वर्ष बालाचर्तु्दशीको अघिल्लो दिन ५६ भोग पूजा गरिन्छ । तस्बिरः रासस

सोमबार, ०५ मंसिर २०७९, १६ : ००

प्रतिक्रिया