गहुँ छर्ने तयारी

सोमबार, ०५ मंसिर २०७९, १६ : ३९

बागलुङ नगरपालिका–१३ पैयुपाटाको बास्कोटमा गोरुको सहायताले खेत जोतेर गहुँ छर्ने तयारी गरिँदै । अहिले गाउँभरमा कृषि यन्त्रिकरणका कारण फ्याट्टफुट्ट मात्रै हलगोरु देखिने गरेका छन् । तस्बिर  : रासस

सोमबार, ०५ मंसिर २०७९, १६ : ३९

प्रतिक्रिया