पशुपतिनाथमा बाला चतुर्दशी

मंगलबार, ०६ मंसिर २०७९, १० : ४४

पशुपतिनाथमा बाला चतुर्दशी मनाइएको छ । शिवालयमा शतबीजरोपण गरिएको हो । 

हिजोरातिदेखि मन्दिरमा रातभर जाग्राम रहेर बत्ती बालेर आफ्ना मृतक पिृतको सम्झना गर्दै आज विहान शतविज छरिएको छ । शतजिजमा मकै, उखु चना, चामल अमला आदि बीजहरु शिवालय क्षेत्रमा छर्ने चलन रहेको छ । सनातन धर्म संस्कारमा हिजोको साँझ र आज बिहान शिवालयको दर्शनको विशेष महत्व रहेको छ ।

मंगलबार, ०६ मंसिर २०७९, १० : ४४

प्रतिक्रिया