धनुषा निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु

मंगलबार, ०६ मंसिर २०७९, १३ : ३७

धनुषाको निर्वाचन क्षेत्र नं ४ को उम्मेदवारहरूबीच सोमबार सहमति नजुटेपछि सुरू हुन नसकेको मतगणना आज सुरु गर्दै । अहिले प्रदेश (क) को मत गन्न सुरु गरिएको छ । तस्बिर : रासस

मंगलबार, ०६ मंसिर २०७९, १३ : ३७

प्रतिक्रिया