सर्केगाड गाउँपालिका रोकिएका मतपेटिका

बुधबार, ०७ मंसिर २०७९, ११ : ४७

मङ्सिर ४ गते मतदान कार्य सम्पन्न भए पनि हुम्लाको सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसकेर सर्केगाड गाउँपालिका मै रोकिएका मतपेटिका । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । तस्बिरः रासस

बुधबार, ०७ मंसिर २०७९, ११ : ४७

प्रतिक्रिया