सुर्खेतमा गहुँ छर्दै किसान

विहीबार, ०८ मंसिर २०७९, ०८ : १३

सुर्खेतमा गहुँ छर्दै

सुर्खेत / वीरेन्द्रनगर नगरपालिका–९ नयाँ गाउँमा गोरुको सहायताले खेत जोतेर गहुँ छर्ने तयारी गर्दै किसान । कृषि यन्त्रीकरणका कारण हलगोरुले जोतेको देखिन छाडेको छ । तस्बिरःरासस

विहीबार, ०८ मंसिर २०७९, ०८ : १३

प्रतिक्रिया