पाल्पा रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल

विहीबार, ०८ मंसिर २०७९, ०८ : २०

रामपुर / पाल्पा रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल यो फूलबारीमा टिकटक, भिडियो बनाउने, फोटो खिच्नेको चहलपहल बढ्दो छ । मङ्सीरमा फूलेको फुलले सुन्दरता थपेको छ । तस्वीर:रासस

विहीबार, ०८ मंसिर २०७९, ०८ : २०

प्रतिक्रिया