गहुँ छर्दै

विहीबार, ०८ मंसिर २०७९, १० : २७

वीरेन्द्रनगर नगरपालिका–९ नयाँ गाउँमा गोरुको सहायताले खेत जोतेर गहुँ छर्ने तयारी गर्दै किसान । कृषि यन्त्रीकरणका कारण हलगोरुले जोतेको देखिन छाडेको छ । तस्बिरः रासस

विहीबार, ०८ मंसिर २०७९, १० : २७

प्रतिक्रिया