गठबन्धनको तर्फबाट शर्मा विजयी

विहीबार, ०८ मंसिर २०७९, १६ : ५०

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका तर्फबाट विजयी हुनुभएका नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा । तस्बिरः रासस

विहीबार, ०८ मंसिर २०७९, १६ : ५०

प्रतिक्रिया