यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

१ बर्ष अगाडि

काठमाडौं / प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल  एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ । 

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार

शेर बहादुर देउवा – डडेल्धुरा
पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला – मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना  – रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा – ओखलढुङ्गा
राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
रमेश रिजाल – पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
दिलेन्द्रप्रसाद बडू – दार्चुला
अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर  क्षेत्र नंf२
शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
खमबहादुर गर्बुजा – म्याग्दी
उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
मोहन आचार्य – रसुवा
प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली – मुस्ताङ
टेकबहादुर गुरुङ – मनाङ  
चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त – कैलाली  क्षेत्र नं ५
 

एमालेबाट विजयी उम्मेदवार

केपी ओली – झापा क्षेत्र नं  ५

योगेशकुमार भट्टराई  – ताप्लेजुंग क्षेत्र नं  १
राजेन्द्रकुमार राई –  धनकुटा क्षेत्र नं १
मानवीर राई – सोलुखुम्बु क्षेत्र नं  १
अम्बरबहादुर रायमाझी– उदयपुर  क्षेत्र नं २
रामशंकर यादव – सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
राजकुमार गुप्ता–  पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन–  ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
विद्या भट्टराई–  कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
पदम गिरी  – पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री   – प्युठान  क्षेत्र नं १
सूर्यप्रसाद ढकाल – बाँके   क्षेत्र नं १
दामोदर भण्डारी – बैतडी   क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा  – काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ –  कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी  – कपिलवस्तु क्षेत्र नं. १     
वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
देवराज घिमिरे – झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४      
ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३     
वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १

१ बर्ष अगाडि

प्रतिक्रिया