दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

शुक्रबार, १६ मंसिर २०७९, ०८ : ५०

रामपुर / भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ । तस्बिर:रासस

शुक्रबार, १६ मंसिर २०७९, ०८ : ५०

प्रतिक्रिया