धान बताउँदै किसान

शुक्रबार, १६ मंसिर २०७९, ०९ : २४

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर–९, पर्सेनीका किसान खेतमा धान बताउँदै । भित्र्याउने क्रममै धान र भुस खेतमा छुट्याएर लैजाँदा आफूलाई सहज हुने किसान बताउँछन् । तस्बिरः रासस

शुक्रबार, १६ मंसिर २०७९, ०९ : २४

प्रतिक्रिया